पशु सेवा विभागका उपसचिव शर्मा सहित तिन कर्मचारी निलम्बनमा

काठमाडौं । पशु सेवा विभागकी उपसचिव डा.पूजा शर्मा  निलम्बनमा परेकी छिन् ।पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय  हरिहर भवनका तत्कालिन कार्यक्रम निर्देशक डा.बलराम थापा सिहत अन्य ७ जनाविरुद्ध भ्रष्टाचार गरेकाे भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

लोकसेवाको विज्ञापनले पशु चिकित्सकको अपमान गर्याे : शीतलकाजी

काठमाडौं । भेटेरिनरी एसोसिएनसनले लोक सेवा आयोगको विज्ञापनप्रति आपत्ति जनाएको छ । बागमती प्रदेश लोक सेवा आयोगले पशु चिकित्सक अधिकृतका लागि खुलाएको विज्ञापनप्रति एसोसिएसनले सोमबार आपत्ति जनाएको हो । एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठद्वारा जारी...
कृष्ण श्रेष्ठ, सञ्चालक नेपाल फुड एण्ड मिट प्रोडक्सन कम्पनी

कुखुरा पालेरै मासिक ३० लाख आम्दानी

कहिले काहीँ जे सँग मानिस डराएर भाग्छ,त्यसै ले शिकार गरि छाड्छ । कृष्णको जीवनमा पनि त्यस्तै भयो । ५०-६० लाख रूपैयाँ बराबरको कुखुरा उनले मारेर खाल्डो मा हाल्नुपर्‍यो । हुनलाई सरकारले केही रकम क्षतिपूर्ति...

भारतीय कम्पनीबाट ठगिँदै किसान, ब्रान्डदेखि गुणस्तरसम्म नक्कली

ब्रान्डदेखि गुणस्तरसम्म नक्कली काठमाडौं । भारतको महाराष्ट्रमा रहेको एमएस कामधेनु न्युट्रियन्ट्स प्रालिको आफ्नै उत्पादन हो, मेटाबोलिट । यसको कपिराइट भिरब्याक एनिमल हेल्थ इन्डिया प्रालिसँग सुरक्षित छ । भिरब्याक आफैंले यसको बजार व्यवस्थापन गर्दै आएको छ...

एनटीभीका पत्रकारको दाबी– लाइभस्टकमा घुस लेनदेन भइरहेको छ

काठमाडौं ।पशुपन्छीको फिड सप्लिमेन्ट आयातमा घुस लेनदेन हुने गरेको चर्चा चलेको पाइएको छ । कुनै पनि फिड सप्लिमेन्ट दोस्रो मुलुकबाट आयात गर्न अनुमति दिने÷नदिने क्षेत्राधिकार पशुसेवा विभागअन्तर्गको लाइभस्टक गुण व्यावस्थापन प्रयोगशालाको हो । लाइभस्टकको क्षेत्राधिकारभित्रको...

औ‌षधिको‌ अनधिकृत कारोबार‌मा प्रतिष्ठित घराना ,दर्ता‌बे‌गर‌का औ‌षधि छ्याप्छ्याप्ती

राजन प्रसाई  काठमाडौ‌ं । भे‌टे‌रिनरी क्षे‌त्रका प्रतिष्ठित चिकित्सक डा. जीवनलाल अमात्य स्वयं औ‌षधिको‌ अनधिकृत उत्पादन तथा बिक्री-वितर‌णमा संलग्न र‌हे‌को‌ पाइएको‌ छ । डा. अमात्य स्वामित्वको‌ से‌रि‌न फर्मा‌स्युटिकल्स प्रालिले‌ दर्ता‌बे‌गर‌ उत्पादित औ‌षधि बजार‌मा बिक्री-वितर‌ण गर‌े‌को‌ भे‌टिएपछि...

सचिवमा बढुवा भएका गोविन्दप्रसादको पदस्थापना कृषिमा

काठमाडौं । सरकारले कृषि तथा वन सेवातर्फका एक सहसचिवलाई पदोन्नति गरेर कृषि तथा पशुपन्छी मन्त्रालयमा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको हो ,। लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित...

प्रधानमन्त्रीको दाबी र मिथ्यांक संस्कृति

सरकारले हरेक वर्ष आर्थिक सर्भेक्षण रिपोर्ट सार्वजनिक गर्ने गरेको छ । विगत वर्षजस्तै मासु उत्पादनको अवस्थाबारे पनि सर्भेक्षण गरिएको छ । यो सर्भेक्षण अनुसार, आर्थिक वर्ष ०७३÷७४, ०७४÷७५ र ०७५÷७६ मा खुद मासुको उत्पादन...

यसरी खुल्यो अवैध धन्दाको पोल

काठमाडौं । पशुपन्छीसम्बन्धी औषधि बिक्री–वितरण गर्ने लुक्सी भेट फर्माले नेपालमा दर्ता नै नभएको औषधि अनधिकृत ढंगले भित्राएर बिक्री गरिरहेको खुलेको छ । नारायण अधिकारी स्वामित्वको लुक्सी फर्माले ‘आइभरमेक्टिन’ नामक औषधि अनधिकृत ढंगले भित्राएर नेपालमा...

भक्तपुरमा भेटेरिनरी पसल अनुगमनमा नक्कली भेटेरिनरी डाक्टर सहभागी

भक्तपुर- भक्तपुर नगरपालिका अनुगमन समितिले सातवटा भेटेरिनरी पसलमा अनुगमन गरेको छ । नगरपालिकाका वडा निरीक्षक रामकृष्ण प्रजापतिले भेटेरिनरी पसलहरु औषधी व्यावस्था विभागको अनुमति बिना सञ्चालन भइरहेको पाइएको बताए । पसलहरुमा म्याद नाघेका सामानहरु...

MOST POPULAR