Home पशु र मानव

पशु र मानव

अब मलको समस्या रहँदैन, किसानले क्षतिपूर्ति पनि पाउँछन्

किसानले यसपटक मकै बाली लगाउने समयमा नै रासायनिक मलको अभाव झेलेका थिए । चिन्तामा डुबेका किसानलाई आश्वस्त गराउँदै धानबाली लगाउने बेला यो समस्या नरहने सरकारले बताएको थियो । तर अहिले पनि किसानले मल पाएका...

जसका कारण पक्डियो कुकुरपालनले व्यावसायिकता

काठमाडौं । अक्सर मानिसहरू समस्याबाट भाग्ने गर्छन् । समस्याको सामना गर्न नसक्दा जीवन नै दुरुह बनेका कैयन् उदाहरण छन् । तर कतिपय यस्ता मानिस पनि हुन्छन्, जो समस्यासँग भाग्ने होइन, त्यसलाई अवसरका रूपमा उपभोग...

चुनावी ‘फण्डा’ भन्ने सापकोटाको भिटामिन सरकारी निकायबाट गुणस्तरहीन पुष्टि

विभागले भन्यो– सापकोटाले आयात गरेको भिटामिन बिक्री–वितरण नगर्नु काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय सल्लाहकार तथा आसन्न अधिवेशनका अध्यक्षका आकांक्षी पूर्णचन्द्र सापकोटाले भारतबाट आयात गरेर बिक्री गर्दै आइरहेको भिटामिन सरकारी निकायबाटै गुणस्तरहीन प्रमाणित...

पशुपन्छी व्यवसायीका नेताले आयात गरेको भिटामिनमा ९१ प्रतिशत पानी

राजन प्रसाँई काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय सल्लाहकार तथा आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासी पूर्णचन्द्र सापकोटा स्वामित्वको भेटेरिनरी मेडिसिन सेन्टर प्रालिले आयात गरेर बिक्री वितरण गर्दै आइरहेको भिटामिनमा ९१ प्रतिशत पानी भेटिएको छ...

पशुपन्छी औषधि व्यावसायी संघमा उम्मेदवारी घोषणाको होडबाजी

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यावसायी संघको केन्द्रीय अधिवेशनको तिथि नजिकिएसंगै उम्मेदवारी घोषणा गर्ने होडबाजी चर्किएको छ । आगामी माघको ४ र ५ गते रूपन्देहीको भैरहवामा तय आसन्न अधिवेशनमा यसपटक राजनैतिक गन्ध समेत देखिने...

भारतीय कम्पनीबाट ठगिँदै किसान, ब्रान्डदेखि गुणस्तरसम्म नक्कली

ब्रान्डदेखि गुणस्तरसम्म नक्कली काठमाडौं । भारतको महाराष्ट्रमा रहेको एमएस कामधेनु न्युट्रियन्ट्स प्रालिको आफ्नै उत्पादन हो, मेटाबोलिट । यसको कपिराइट भिरब्याक एनिमल हेल्थ इन्डिया प्रालिसँग सुरक्षित छ । भिरब्याक आफैंले यसको बजार व्यवस्थापन गर्दै आएको छ...

भारतीय कम्पनीले किसान ठग्दै, भिटामिन भन्दै सतप्रतिशत पानी बेच्दै(रिपोर्ट समेत)

राजन प्रसाई काठमाडौं ।नेपालमा भिटामिनको नाममा पानी वेचेर किसानलाई ठगी गरी ठूलो धनराशी विदेश पलाएन गराउने गिरोह नै सक्रिय रहेको पाइएको छ । नेपालमा बिक्री वितरण भइरहेका ६ कम्पनीका पशुपन्छीको भिटामिन गुणस्तरहीन प्रमाणित भएसँगै यस्तो रहस्य...

डा. किसीको जीवनयात्राःआमाका लागि डाक्टरी, उपार्जनका निम्ति पोल्ट्री

आमा ! संसारकै सर्वप्रिय नाता । कतिपय सन्तति यस्ता हुन्छन्, जो आफ्नी आमाको खुसीका लागि सबै चीज समर्पण गरिदिन्छन् । सफल पोल्ट्री व्यवसायी डा. बलराम किसी यस्तै सन्तान हुन्, जसले आफ्नी आमाको शरीरमा साम्राज्य फैलाएको...

मुख्यमन्त्री पोखरेलद्वारा भेटेरिनरी अस्पतालको शिलान्यास   

तनहुँ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्रको शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारका मन्त्रीत्रय मेखलाल श्रेष्ठ, डोवाटे विक र बिन्दु थापाको उपस्थितिमा मुख्यमन्त्री पोखरेलले मङ्गलबार सो अस्पतालको शिलान्यास गर्नुभएको...

कुकुर तिहार विशेष : पशुपतिमा जनचेतना, स्नेहाजमा पूजा

  काठमाडौं ।यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहार आज मनाइँदैछ । कुकुर तिहारको अवसरमा पूजाआजासँगै अन्य कार्यक्रमहरू पनि गरिँदैछ । स्नेहाज केयर सेल्टरले कुकुर तिहार विशेष कार्यक्रम आयोजना गर्दैछ । बुधबार बिहान १० बजे भैंसेपाटीस्थित...

MOST POPULAR