अब मलको समस्या रहँदैन, किसानले क्षतिपूर्ति पनि पाउँछन्

किसानले यसपटक मकै बाली लगाउने समयमा नै रासायनिक मलको अभाव झेलेका थिए । चिन्तामा डुबेका किसानलाई आश्वस्त गराउँदै धानबाली लगाउने बेला यो समस्या नरहने सरकारले बताएको थियो । तर अहिले पनि किसानले मल पाएका...

पशु स्वास्थ्य नीति कार्यान्वयनमा

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उत्पादकत्वका साथै पशुपन्छीजन्य उत्पादनलाई स्वच्छ तथा गुणस्तर बनाउनका लागि राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ कार्यान्वयनमा ल्याएको छ । पशुपन्छीको रोग नियन्त्रण तथा अन्य स्वास्थ्य चुनौतीको सम्बोधन गर्दै पशु...

भेट टाइम्स समाचार प्रभाव : गुणस्तरहीन ८ फिड सप्लिमेन्ट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं । पशुपन्छीका गुणस्तरहीन फिड सप्लिमेन्ट फिर्ता (रि–कल)गर्न पशु सेवा विभागले निर्देशन दिएको छ । विदेशी कम्पनीका विभिन्न फिड सप्लिमेन्ट सत् प्रतिशत गुणस्तरहीन रहेको भेट टाइम्स म्यागजिन र भेट खबरले यसअघि तथ्यसहित लगातार समाचार प्रकाशित...

भारतीय कम्पनीले किसान ठग्दै, भिटामिन भन्दै सतप्रतिशत पानी बेच्दै(रिपोर्ट समेत)

राजन प्रसाई काठमाडौं ।नेपालमा भिटामिनको नाममा पानी वेचेर किसानलाई ठगी गरी ठूलो धनराशी विदेश पलाएन गराउने गिरोह नै सक्रिय रहेको पाइएको छ । नेपालमा बिक्री वितरण भइरहेका ६ कम्पनीका पशुपन्छीको भिटामिन गुणस्तरहीन प्रमाणित भएसँगै यस्तो रहस्य...

नक्कली ‘भिटाब्लेन्ड ए’ बजारमा, पानीमात्रै ९९ प्रतिशत

राजन प्रसाई काठमाडौं । चर्चित बहुराष्ट्रिय कम्पनी भिरब्याकको भिटाब्लेन्ड डब्लू एम फोर्टसँग मिल्दोजुल्दो नाम राखेर भारतीय कम्पनीले उत्पादन गरेको नक्कली भिटामिन नेपाली बजारमा बिक्री वितरण भइरहेको पाइएको छ । भारतीय कम्पनी इलिसिड फर्माले बहुराष्ट्रिय कम्पनी भिरब्याकको...

सकियो भैंसी सम्मेलन, यस्ता छन् पारित पाँच संकल्प प्रस्ताव

काठमाडौं । दशौं एसियाली भैंसी विज्ञ सम्मेलन सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एसियन बफालो एसोसिएसन र इन्टरनेशनल बफालो फेडेरेसनको आयोजना सातै प्रदेशका भूमि...

औ‌षधिको‌ अनधिकृत कारोबार‌मा प्रतिष्ठित घराना ,दर्ता‌बे‌गर‌का औ‌षधि छ्याप्छ्याप्ती

राजन प्रसाई  काठमाडौ‌ं । भे‌टे‌रिनरी क्षे‌त्रका प्रतिष्ठित चिकित्सक डा. जीवनलाल अमात्य स्वयं औ‌षधिको‌ अनधिकृत उत्पादन तथा बिक्री-वितर‌णमा संलग्न र‌हे‌को‌ पाइएको‌ छ । डा. अमात्य स्वामित्वको‌ से‌रि‌न फर्मा‌स्युटिकल्स प्रालिले‌ दर्ता‌बे‌गर‌ उत्पादित औ‌षधि बजार‌मा बिक्री-वितर‌ण गर‌े‌को‌ भे‌टिएपछि...

संघ र प्रदेशका कृषि मन्त्रालयमा कार्यरत सहसचिवहरूको साट्फेर, को कहाँ ?

काठमाडौं।कर्णालीबाहेक ६ वटै प्रदेशका कृषि मन्त्रालयका सचिव परिवर्तन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार विभिन्न अड्डामा कार्यरत ८५ सहसचिवको सरुवा गर्दै ६ प्रदेशका कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व परिवर्तन गरेको हो...

भेटेरिनरी कलेजलाई विद्यार्थीको ४८ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल भेटेरिनरी स्टुडेन्ट्स युनियनले भेटेरिनरी कलेज सञ्चालकहरूले स्वेच्छाचारी प्रवृत्ति देखाएको भन्दै त्यसलाई सच्याउन ४८ घण्टे अल्टिमेटम दिएको छ । एसोसिएनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न माग सम्बोधन गर्न अल्टिमेटम दिएको...

मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौं : मन्त्री अर्याल

काठमाडौं, २१ जेठ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताउनुभएको छ । केहीदिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरु सञ्चारमाध्यममा आएपछी कृषिमन्त्री अर्यालले आज (शुक्रबार)...

MOST POPULAR