Home भेट कार्यक्रम

भेट कार्यक्रम

विज्ञ केन्द्र हेटौंडाले गर्यो अभिमुखीकरण कार्यक्रम

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाले पीपीआर खोप सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष ०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अभिमुखीकरण तालिम गरिएको हो । आगामी २५ माघबाट सञ्चालन...

विज्ञ केन्द्र ललितपुरले पिपिआर खोप अभियान सञ्चालन गर्दै

ललितपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले सप्ताहव्यापी पिपिआर खोप अभियान सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय वाग्मती प्रदेशको पशुपन्छी तथा मस्य मस्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा...

पशु स्वास्थ्य नीति कार्यान्वयनमा

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उत्पादकत्वका साथै पशुपन्छीजन्य उत्पादनलाई स्वच्छ तथा गुणस्तर बनाउनका लागि राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ कार्यान्वयनमा ल्याएको छ । पशुपन्छीको रोग नियन्त्रण तथा अन्य स्वास्थ्य चुनौतीको सम्बोधन गर्दै पशु...

विदेशी पशुचिकित्सकलाई काउन्सिलले भन्यो– नाम दर्ता गरेर मात्र काम गर्नू

काठमाडौं । नेपालमा कार्यरत पशुचिकित्सक अनिवार्य रूपमा पशु चिकित्सा परिषद्मा दर्ता हुनुपर्ने भएको छ । परिषद्ले एक सूचना जारी गर्दै अनिवार्य काउन्सिलमा दर्ता हुन आग्रह गरेको छ । ‘सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत विदेशी मुलुकका पशु...

जसका कारण पक्डियो कुकुरपालनले व्यावसायिकता

काठमाडौं । अक्सर मानिसहरू समस्याबाट भाग्ने गर्छन् । समस्याको सामना गर्न नसक्दा जीवन नै दुरुह बनेका कैयन् उदाहरण छन् । तर कतिपय यस्ता मानिस पनि हुन्छन्, जो समस्यासँग भाग्ने होइन, त्यसलाई अवसरका रूपमा उपभोग...

पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन स्थगित

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन तथा ३१ औं वार्षिक साधारणसभा स्थगित भएकाे छ । यसअघि संघले पुस १६ र १७ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । दोस्रोपटक त्यसलाई संशोधन गरेर पुस...

औषधि व्यवसायीको स्थापना दिवस: आश्रमलाई फ्रिज, आश्रितलाई भोजन

काठमाडौं ।नेपाल पशुपन्छी औषधि व्यवसायी संघले सामाजिक संस्था मानव सेवा आश्रमलाई फ्रिज सहयोग गरेको छ । गोंगबुस्थित आश्रम पुगेर संघका पदाधिकारीले फ्रिज हस्तान्तरण गरेका हुन् । संघको ३१ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम, गंगबुलाई...

चुनावी ‘फण्डा’ भन्ने सापकोटाको भिटामिन सरकारी निकायबाट गुणस्तरहीन पुष्टि

विभागले भन्यो– सापकोटाले आयात गरेको भिटामिन बिक्री–वितरण नगर्नु काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय सल्लाहकार तथा आसन्न अधिवेशनका अध्यक्षका आकांक्षी पूर्णचन्द्र सापकोटाले भारतबाट आयात गरेर बिक्री गर्दै आइरहेको भिटामिन सरकारी निकायबाटै गुणस्तरहीन प्रमाणित...

भेट टाइम्स समाचार प्रभाव : गुणस्तरहीन ८ फिड सप्लिमेन्ट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं । पशुपन्छीका गुणस्तरहीन फिड सप्लिमेन्ट फिर्ता (रि–कल)गर्न पशु सेवा विभागले निर्देशन दिएको छ । विदेशी कम्पनीका विभिन्न फिड सप्लिमेन्ट सत् प्रतिशत गुणस्तरहीन रहेको भेट टाइम्स म्यागजिन र भेट खबरले यसअघि तथ्यसहित लगातार समाचार प्रकाशित...

पशुपन्छी औषधि व्यावसायी संघमा उम्मेदवारी घोषणाको होडबाजी

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यावसायी संघको केन्द्रीय अधिवेशनको तिथि नजिकिएसंगै उम्मेदवारी घोषणा गर्ने होडबाजी चर्किएको छ । आगामी माघको ४ र ५ गते रूपन्देहीको भैरहवामा तय आसन्न अधिवेशनमा यसपटक राजनैतिक गन्ध समेत देखिने...

MOST POPULAR