Home सफल व्यावसायी

सफल व्यावसायी

जसका कारण पक्डियो कुकुरपालनले व्यावसायिकता

काठमाडौं । अक्सर मानिसहरू समस्याबाट भाग्ने गर्छन् । समस्याको सामना गर्न नसक्दा जीवन नै दुरुह बनेका कैयन् उदाहरण छन् । तर कतिपय यस्ता मानिस पनि हुन्छन्, जो समस्यासँग भाग्ने होइन, त्यसलाई अवसरका रूपमा उपभोग...

डा. किसीको जीवनयात्राःआमाका लागि डाक्टरी, उपार्जनका निम्ति पोल्ट्री

आमा ! संसारकै सर्वप्रिय नाता । कतिपय सन्तति यस्ता हुन्छन्, जो आफ्नी आमाको खुसीका लागि सबै चीज समर्पण गरिदिन्छन् । सफल पोल्ट्री व्यवसायी डा. बलराम किसी यस्तै सन्तान हुन्, जसले आफ्नी आमाको शरीरमा साम्राज्य फैलाएको...

पत्रकारिता छाडेर कुकुरसँग रमाउँदै गोविन्द

कुनै बेला अखबारका पानामा बाइलाइनसहित समाचार लेख्ने बस्ताकोटी हिजोआज कुकुरपालनमा रुचि भएकाको इच्छा पूरा गराउँदै मनग्य आम्दानी गरिरहेका छन् साउनको एक साँझ । अन्नपूर्ण‌ केनल क्लब, चाबहिलका गोविन्द बस्ताकोटीेको मोबाइलमा मैले घण्टी बजाएँ । फोन...

आवश्यकता र महत्वकांक्षाले जन्मियो रोयल केनल

विकसित देशमा निकै अगाडिदेखि व्यावसायिक रूपमा कुकुरपालन र किनबेच चलेको थियो । नेपालमा भने यसको इतिहास मात्रै तीन दशकको छ । नेपालमा यो व्यवसायका सूत्राधार नीनबहादुर केसी हुन् । तर अहिले उनी यो संसारमा...

लगनशील भए कृषिमा पनि भविष्य  

नारायण ढुङ्गाना धादिङ, खोरभरी बोयर बाख्राको चहलपहल । भर्खर जन्मेका पाठापाठीको म्याँ...म्याँले एउटा गाउँ हरदिन तरंगित बनिरहन्छ । धादिङका ५२ वर्षीय ध्रुवराज विश्वकर्मालाई स्याउलाले खोर सफा गर्दै अनि पाठापाठी स्याहार्दै फुर्सद छैन् । उहाँको मेहनतले...

रानीखेतको फैंलिँदो महामारी, प्रभावकारी बन्दै ’सीएचबी’ भ्याक्सिन

काठमाडौं । ललितपुर धापाखेलकी ६१ वर्षीया कुखुरा पालक किसान सुनिता कार्कीले घर खर्च चलाउन ५० ओटा गिरिराज कुखुरा पालेकी थिइन् । कुखुरा हुर्किएर बिक्री गर्ने बेला पनि भएको थियो । तर, बिडम्बना उनले पालेका...

‘पोल्ट्रीसँगै जन्मिएँ, पोल्ट्रीमै हुर्किए’

अञ्जनकुमार घिमिरे एक सफल पोल्ट्री व्यवसायी । जो जन्मिँदै पोल्ट्री व्यवसाय देख्न पाए । हुर्किंदै गएपछि त्यही व्यवसायलाई विकास र विस्तार गर्ने अवसर पाए । पोल्ट्रीसँगै रमाए, पोल्ट्रीबाटै उदाए । ३० वर्षको पोल्ट्रीको व्यवसायिक...

भैँसीपालनबाट सातलाख आम्दानी

दाङ। तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४२ वर्षीय वकी डाँगी छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी छिन् । उनी विगत सात वर्षदेखि व्यावसायिकरुपमा भैँसीपालन गरेर सफल बनेकी हुन् । अहिले घरपरिवारका...

दशैमा काठमाडौ लाई ४० हजार चाहिन्छ, देशभित्र ५० हजारभन्दा बढी खसी बोका तयार...

नेपालीहरुले पर्याप्त मासु उपभोग गर्ने पर्व दशैं नजिकिसकेको छ । खास गरी खसीबोकाको मासु बढी प्रयोग हुने दशैंमा यस वर्ष काठमाडौं उपत्यकाका लागि खसी बोकाको अभाव हुने व्यवसायीहरुले बताइरहेका छन् । उपत्यकाका लागि चाहिने४० हजार खसीबोका मध्येझण्डै२३ हजार खसी बोका...

अस्वभाविक मूल्य वद्धिलाई नियन्त्रण गनुर्पछ

दाना महँि गएको के ही हदसम्म सत्य हो ।तर, प्रतिकिलो मासुको मूल्यमा ५ सय रुपैयाँ वृद्धि गर्ने गरी दानामा मूल्य बढेको पक्कै छैन । दानामा प्रतिकिलो ५ रुपैयाँ बढ्यो भने तपाइँले खसीको एक केजी...

MOST POPULAR